नेपालमा ९३४ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् छ भने एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९८ तथा २ हजार ४८९ एन्टिजेन विधिबाट ४३६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ४७० जना कोरोना मुक्त भएका छन् । आज थपिएकासँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ५ हजार ६४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment