लोकप्रिय गायक ज्योति घिमिरेको ‘बदामी ती आँखा’ सार्वजनिक (भिडियो)
काठमाडौं । लोकप्रिय गायक ज्योति घिमिरेको स्वरमा रहेको ‘बदामी ती आँखा’ गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा महेश राज थापाको शब्द र संगीत रहेको छ । गीतलाई ज्योति घिमिर नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment