देशभर थपिए ८५२ कोरोना संक्रमित
काठमाडौं । नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिए छ ।
२४ घण्टामा जम्मा ६ हजार ८८३ नमुना परीक्षण भएको थियो । २४ घण्टामा निको हुनेको संख्या ३२८ रहेको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment