कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्ड बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा

डिसी नेपाल
१७ भदौ २०७९ १६:५२
872
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठक सुरु भएको छ । कक्षा १२ को नतिजा प्रकाश गर्न बोर्डको बैठक भर्खर सुरु भएको बोर्डका प्रशासनका एक सदस्यले जानकारी दिए । उनका अनुसार आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

बोर्डले मोबाइलमार्फत नतिजा हेर्न भनेर लिङ्क पनि सार्वजनिक गरिसकेको छ ।

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्।

https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.