देवीघाटमा सामान हटाउँदै नेवि संघका स्वयंसेवकहरू (तस्बिरसहित)

डिसी नेपाल
१५ भदौ २०८३ ८:११

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) का स्वयंसेवकहरूले देवीघाटमा सामान हटाउने काम सुरु गरेका छन् । नेवि संघका स्वयंसेवकहरूले देवीघाट क्षेत्रमा आवश्यक सहयोग र सामान हटाउने काम सुरु गरेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *