‘परमादेशले हामीलाई भेट गर्ने मौका दियो’

डिसी नेपाल
१ असोज २०७९ १४:०३
56
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयले प्रतिनिधि सभाको पुनर्स्थापना गरेर न्याय गरेको बताएका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकमा बोल्दैदेउवाले पुनर्स्थापित संसद्बाट जनताको पक्षमा काम गर्न सकिएको बताए ।

उनले बैठकमा भने, ‘हुन त प्रतिपक्षी दलको नेताले संसद् नै परमादेशको सरकार भन्नु हुनेछ, परमादेशले नै हामीलाई भेट गर्ने मौका दिएको छ । न्यायालयले न्याय गरेको छ’, देउवाले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.