चाेलेन्द्र समशेर सर्वोच्च फर्किने भएपछि सुरक्षा व्यवस्था कडा

डिसी नेपाल
२ असोज २०७९ ११:३१
152
Shares

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानन्यायाधीश जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।

महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राति १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.