‘प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला उम्मेदवार बनाउनू’
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ । ‘नेपालको संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्मबमोजिम यस्तो निर्णय गरेको आयोगले जनाएको छ । जसअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एकतिहाइ महिला लक्षित गरी मनोनयन दर्ता गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन गरिएको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment