भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

डिसी नेपाल
६ असोज २०७९ १५:३७
112
Shares

हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *