जीप दुर्घटनामा एक जनाको मृत्यु

डिसी नेपाल
७ असोज २०७९ ९:०४
44
Shares

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ। दुई जना घाइते भएका छन्।

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका(६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *