प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी उम्मेदवार

डिसी नेपाल
२२ असोज २०७९ १९:३३
304
Shares

काठमाडौ । पुष्पकमल दाहालले चितवन–३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ ।

सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.