कांग्रेस नेता मिनेन्द्र रिजालले टिकट पाएनन्

डिसी नेपाल
२३ असोज २०७९ ८:५१
1.1k
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाएनन्। यसअघि मोरङको निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो।

सो क्षेत्रबाट सुजाता कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन्। सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए। यसअघि रिजाल सो क्षेत्रबाट निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.