चितवनमा कसले कहाँ उम्मेदवारी दिँदै छन् ?

डिसी नेपाल
२३ असोज २०७९ १२:२०
108
Shares

चितवन। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उमेदवारहरु जिल्ला आएका छन्। चितवन १ मा एमालेबाट सुरेन्द्र पान्डे र कांग्रेसबाट विश्व पौडेलले उम्मेद्‌वारी दिने भएका छन्।

चितवन २ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेद्‌वारी दिने भएका छन्। चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे र कांग्रेसबाट कारबाही भाेगेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्‌वारी दिने भएका छन्।

यस क्षेत्रमा राप्रपा र एमाले बीच सहमति नभएपछि छुट्टाछुट्टै रुपमा उम्मेद्‌वारी दिन लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.