अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु
अछाम । अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment