भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

डिसी नेपाल
३० असोज २०७९ २१:५७
128
Shares

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *