नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गर्दै प्रधानमन्त्री देउवा (तस्बिरमा)

डिसी नेपाल
३ कार्तिक २०७९ १६:२६
8
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल देउवाले अवलोकन गरेका हुन् ।

प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए ।

तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे निजी सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.