युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले दिइन् राजीनामा
काठमाडौँ। युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) की प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले पदबाट राजीनामा दिएकी छिन् । उनले कात्तिक २८ गतेबाट लागू हुनेगरी दिएको राजिनामालाई आइतबार बसेको बैंक सञ्चालक समितिले स्विकृत गरेको छ।
उक्त बैठकले कम्पनीका महाप्रबन्धक नवीन सुवेदीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत भई कार्य गर्न तोक्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment