स्वतन्त्र उम्मेद्वार कापर भन्दा कति मतान्तरले पछि छन् महन्थ ठाकुर ?
जनकपुर । महोत्तरी क्षेत्र न ३ लोकतान्त्रिक समाजवादी पार्टी का अध्यक्ष महन्थ ठाकुर पछि परेका छन् । नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापरले उनलाई पछि पारेका हुन् ।
कापर ठाकुर भन्दा करिब १४ सय मतले अगाडि छन् । कापरले २८९३ मत ल्याउँदा ठाकुरले १५४५ मत मात्र ल्याएका छन् ।
यस क्षेत्रमा जसपाका हरिनारायण यादव १३२७ मत ल्याएर तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment