कांग्रेस महाधिवेशनमा मतदान जारी, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान जारी रहेको छ।
तराई–मधेस हलमा झापाका ७७ वर्षीय महाधिवेशन प्रतिनिधि सुधीर शिवाकोटीले पहिलो मतदान गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment