झापा १ मा पाँच हजारभन्दा बढी मतले विश्वप्रकाश अगाडि

डिसी नेपाल
६ मंसिर २०७९ १६:५८
40
Shares

झापा । झापा १ मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश पौडेल एमालेका अग्नी खरेलभन्दा पाँच हजारभन्दा बढी मतले अघि रहेका छन् । पछिल्लो मतपरिणामअनुसार पौडेलले १४ हजार नौ सय नौ र खरेलको नौ हजार सात सय नौ मत रहेको छ ।

झापाको सबै क्षेत्रको ताजा अपडेट
झापा क्षेत्र नम्बर १
रुख १४९०९ विश्व प्रकाश
सुर्य ९७०९  अग्नी खरेल

झापा क्षेत्र नम्बर २ 
सुर्य ११३४०  देवराज घिमिरे
क्रस खुकुरी १०१८० स्वागत नेपाल

झापा क्षेत्र नम्बर ३
रुख  ६५५३    कृष्ण सिटौला
हलो  ८७४४    राजेन्द्र लिंगदेन

झापा क्षेत्र नम्बर ४
रुख ५३०७     देउमान थेवे
सुर्य ७३२१      एलपि सावा
घण्टी ६६७२    सम्भु ढकाल

झापा क्षेत्र नम्बर ५
रुख १०३०७      खगेन्द्र अधिकारी
सुर्य १७४६८      केपी ओली




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *