दाङ १ः मेटमणीको अग्रता कायमै, शान्ता झन्डै दोब्बर मतले पछि
दाङ । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीले अग्रता कायम राखेका छन् ।
सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले ६ हजार ९ सय ७० मत गन्दा २ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् ।
यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले १ हजार ७ सय १५ मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।
तेस्रो स्थानमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीकाका देवराज पाठकले १ हजार ४ सय ३७ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment