फिफा विश्वकपः डेनमार्क र ट्युनिसियाले अंक बाँडे

डिसी नेपाल
७ मंसिर २०७९ ७:०४
184
Shares

काठमाडौं। डेनमार्क कतार विश्वकप २०२२ को पहिलो खेलमा अफ्रिकन राष्ट्र ट्युनिसियासँग समूह डी मा गोलरहित बराबरीमा रोकिएको छ।

मंगलबार राति भएको खेलमा दुबै टोलीले केहि अवसर बनाएपछि सदुपयोग गर्न सकेनन्। डेनमार्क भने दुई पटक गोल गरेर पनि अभागी बन्यो। भारले दुबै गोललाई मान्यता दिएन।

जारी विश्वकपमा गोलरहित बराबरी भएको यो पहिलो खेल हो। मंगलबार सम्पन्न समूह सी को खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २-१ ले स्तब्ध भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *