कञ्चनपुर ३ मा एमालेकी निरुदेवी पाललाई हराउँदै रमेश लेखक निर्वाचित
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेकी नीरुदेवी पाललाई पराजित गर्दै विजयी भएका हुन् ।
कांग्रेसका लेखकले ३० हजार ५ सय २३ मत ल्याएका छन् । यस्तैगरि दोस्रो स्थानकी एमाले नेतृ पालले १८ हजार ४ सय ४८ मत ल्याएकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment