गायिका विन्दु गौत्तमको स्वरमा ‘घाँस दाउराको भारी’ सार्वजनिक

डिसी नेपाल
९ मंसिर २०७९ ११:४२
128
Shares

काठमाडौँ। गायक देब विश्वकर्मा र गायक विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’गीतको भिडियो सार्वजनिक भएको छ। ग्रामिण परिवेशमा रहेका प्रेमी प्रेमीका विचको मनको भावलाई गीतमा समेटिएको छ।

देब विश्वकर्माको शव्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ। विजय गौडेलको छायाँकन , निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ। गीतको भिडियोमा सञ्जय पौडेल , सुजिता भुसाल , अपर्ण परियार र अजिता भुसालको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *