ब्राजिल र क्रोएसियाबीचको पहिलो हाफ गोलरहित
काठमाडौं । कतारमा जारी फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियबीच खेल भइरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
खेलमा दुवै टोलीले मौका बनाएपनि गोल भने गर्न सकेनन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment