गुजरात चुनाव हारेर पनि अरविन्द केजरीवाल किन खुसी छन् ?
काठमाडौं । गुजरात र हिमाचल प्रदेशको चुनावी नतिजामा आम आदमी पार्टी खुसी देखिएको छ । यी दुवै राज्यमा आम आदमी पार्टीले जितेको वा ठूलो संख्यामा सिट जितेको होइन।
वास्तवमा उनीहरुको खुशीको कारण यो हो कि आम आदमी पार्टीका नेताहरुले अब ‘आप’ राष्ट्रिय पार्टी बन्न लागेको दाबी गरेका छन् । आम आदमी पार्टीले आफ्नो कार्यालयमा यस सम्बन्धमा पोस्टर पनि टाँसेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment