कति छन् नेपालमा कोरोनाका सक्रिय संक्रमित ?

डिसी नेपाल
२७ मंसिर २०७९ १९:४१
48
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । १६ सय चार जनाको नमूना परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिका संकलित नमूनामध्ये तीन सय ८७ वटाको पिसीआर र १२ सय १७ को एन्टीजेन प्रविधिमार्फत परीक्षण गरिएको थियो ।

यस्तै, हाल नेपालमा १७ जना मात्रै संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.