पोखरा विमान दुर्घटनाप्रति चिनियाँ राजदुतद्धारा दुःख ब्यक्त

डिसी नेपाल
१ माघ २०७९ १७:०१
80
Shares

काठमाडौं । चिनियाँ राजदुत चेन सोङ्गले पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको टविटरमार्फत उल्लेख गदैै दुःख ब्यक्त गरेका हुन । उनले ट्वीट गर्दैै भनेका छन, ‘यस दुस्खद घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना ।’

यति एयरलाइन्सको जहाज पोखरास्थित सेती खोंचमा दुर्घटना भएको थियो। जहाजमा चालक दलका चार र ६८ यात्रु सवार थिए। मृतक मध्ये ६४ जनाको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *