नेपाल आइडलकी र्‍यापर करिश्मा बिस्टको घर पुग्दा आमाले खोलिन् यस्तो पोल हेर्नुहोस् भिडियो

डिसी नेपाल
२७ पुष २०७५ ८:०६

काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणबाट निकै चर्चामा आएकी करिश्मा बिस्टले छोटो समयमानै निकै चर्चा कमाएकी छन् ।१७ वर्षे करिश्मा बिस्टले नेपाल आइडलमा र्‍याप गाएर सबै जजहरूलाइ नै चकित पारिन् ।

नेपाल आइडलको थिएटर राउण्डबाट बाहिरिए पनि करिश्मा बिस्टले छोटो समयमा आफूलाई चिनाउन सफल भइन्। केही समय अगाडि पहिलो रेकर्डेड गीत इको नि लाग्य नेपाल आइडलको युट्युबबाट सार्वजनिक भएको थियो। हेर्नुहोस् उनको घरमा पुगेर गरिएको कुराकानी।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *