कैलालीमा बस र कार ठोक्कियो

डिसी नेपाल
१३ माघ २०७९ २१:५६
36
Shares

धनगढी । कैलालीमा कारसँग बस ठोक्किएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शुक्रवार साँझ कारसँग बस ठोक्किएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ना८अ ६३६१ नम्बरको बस प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कारसँग ठोक्किएको छ । बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने लागेको छैन । कार र बसमा भौतिक क्षति भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *