गुलाबी ब्रालेटमा निया शर्माको किलर स्टाइल
काठमाडौं । भारतिय टिभी अभिनेत्री निया शर्मा आफ्नो बोल्ड लुक्स र किलर स्टाइलका कारण सामाजिक सञ्जालमा निकै चर्चामा छिन् । नियाले सामाजिक संजालमा राखिएको लेटेस्ट फोटोजले यतिबेला सबैको ध्यान तानेको छ । उन गुलाबी कलरको ब्रालेट लगाएका तस्बिरहरू सेयर गरेकी छिन्। निया शर्माको नाम यस्ता हट एण्ड बोल्ड अभिनेत्रीमा पर्छ तर कहिलेकाहीँ निया आफ्नो फेसन सेन्सका कारण ट्रोलको सिकार हुने गर्छिन् । हेर्नुहोस् तस्बिर








प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment