९ किलो सुनसहित प्रक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी बृत्तमा ल्याइयो

डिसी नेपाल
१९ माघ २०७९ १०:३९
76
Shares

काठमाडौं । ९ किलो अबैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।

फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो । प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *