एयर इन्डियाको फ्लाइटमा वृद्ध महिलामाथि पिसाब गर्ने व्यक्ति धरौटीमा रिहा

डिसी नेपाल
१९ माघ २०७९ १०:४४
28
Shares

काठमाडौं । दिल्लीको पटियाला हाउस कोर्टले एयर इन्डियाको विमानमा एक वृद्ध महिला सहयात्रीलाई पिसाब गरेको आरोपमा पक्राउ परेका शंकर मिश्रालाई जमानत दिएको छ।

नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको विमानको यो घटना जनवरीमा हेडलाइनमा आएको थियो । त्यसपछि दिल्ली पुलिसले बेंगलुरु पुलिससँगको सहकार्यमा आरोपीलाई यस महिनाको सुरुमा बेंगलुरुबाट पक्राउ गरेको थियो।

आरोपितले आफू बहिनीको घरमा बसेको बताए । तर, अभियुक्तका बाबुले छोरा निर्दोष भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.