प्रहरीका १५० डीएसपीको सरुवा, १३ जनाको काज सरुवा (सूचीसहित)
काठमाडौं। नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को एकैपटक सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले बिहिबार हाल सरुवा भएको ठाउँबाट माघदेखि नै तलब भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो।
यस्तै १३ जना डीएसपीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बिहिबार उनीहरूको काज सरुवा गरेको हो।
हेर्नुहोस् सूचीः
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment