माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

डिसी नेपाल
२० माघ २०७९ २२:०२

बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर आज एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विक रहेको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए। माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *