नेपाल प्रहरीले ४ पदका लागि माग्यो १३७ जना कर्मचारी

डिसी नेपाल
२७ माघ २०७९ ९:२९
572
Shares

काठमाडौँ। नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो।

प्रहरीले भान्छे ८२ जना, हजाम १५, सिलाइ/बुनाइ १०, कुचीकार ३० जना गरि कुल १३७ जना कर्मचारी माग गरेको हो। फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाइएको छ। नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *