सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त

डिसी नेपाल
२७ माघ २०७९ १६:११
84
Shares

काठमाडौं । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्रिपरिषद् गठन गरेका छन ।  प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गरेका हुनु ।

जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.