‘छोरालाई थाहा छ म नग्न मोडल हुँ, उसलाई लाज लाग्छ तर…’
काठमाडौं । आमाले नग्न मोडलको रूपमा काम गर्छिन् भन्ने आफ्नो छोरालाई थाहा भएको एक महिलाले बताइन् । जसका कारण छोराले अप्ठ्यारो खेप्नु परेको छ । तर छोराको राम्रो भविष्यका लागि मात्रै यो काम गरिरहेको आमा बताउँछिन् ।
महिला वयस्क मोडेलको रूपमा काम गर्छिन्। उनले आफ्नो फोटो र भिडियो बेच्ने गरेको बताएकी छिन् । तर, छोरा भने यो कामबाट सन्तुष्ट छैनन् । यो कामका कारण उनले आमाको अगाडि असन्तुष्टि व्यक्त गरेका छन् ।
५५ वर्षीया एलिन सेन्ट जेम्सले मोडलिङ गर्नको लागि जागिर छाडेको बताइन् । एलीनले आफ्नो छोरालाई आफू नग्न मोडल भएको थाहा भएको बताएकी छन् । ‘उसले पक्कै पनि मेरो इन्स्टाग्राम र टिकटक एकाउन्ट हेरेको होला’ एलिनले भनिन् ‘जब छोराले कामको बारेमा थाहा पायो, उनले यसलाई लाजमर्दो भन्यो।’
एलीनले ३० देखि ३९ वर्षको उमेरमा आफू ‘कन्ज्युमर गुड्स सेल्स’ क्षेत्रमा काम गरिरहेको बताइन् । तर, ४२ वर्षको उमेरमा आमा बनेपछि उनले यो जागिर छोडिन् । १ अप्रिल २०२१ मा, उनले इन्स्टाग्राम र वेबसाइटमा आफ्नो खाता सिर्जना गरिन् । तर, पछिल्ला केही दिनदेखि उनले अनुहार लुकाएर वेबसाइटमा फोटो पोस्ट गरिरहेकी छिन् ।
अलिनाले गत वर्षको नोभेम्बर र डिसेम्बरमा करिब १ लाख डलर कमाएको दाबी गरिन् । अहिले ५५ वर्षकी भइन्, ६५ वर्ष पुगेपछि यो काम गर्न छोड्ने अलिनाले बताइन् ।







डिसी नेपाल







Facebook Comment