जनयुद्ध दिवस : पेरिसडाँडामा माओवादीको कार्यक्रम (फोटोफिचर)
काठमाडौं। जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा माओवादीले विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका छन्।

सरकारले जनयुद्ध दिवसमा आज देशभर सार्वजनिक विदा दिएको छ। जनयुद्ध दिवसमा सरकारले सार्वजनिक विदा दिएको यो पहिलो घटना हो। यद्यपि सरकारको यो निर्णयको चौचर्फी विरोध भएको छ।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment