आज सेयर बजार बन्द

डिसी नेपाल
१ फागुन २०७९ ११:०४
52
Shares

काठमाडौँ। आज (सोमबार) सेयर बजार बन्द हुने भएको छ। सरकारले जनयुद्ध दिवसको अवसरमा अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। यसअघि आइतबार नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा पुगेर रोकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.