बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्रमा नयाँ मापदण्ड, ट्रायलमा ७० अंक ल्याए पास हुने

डिसी नेपाल
२ फागुन २०७९ १२:२१
60
Shares

काठमाडौं । बागमती प्रदेशमा मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ मापदण्ड लागु भएको छ ।

ट्रायलमा ७० अंक ल्याए पनि पास हुने नियम लागु भएको हो । अब बागमती प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमध्ये सवारी चालक अनुमति प्रदान गर्ने सम्पूर्ण सेवा केन्द्रहरुले एकैपटक ७० अंकमा ट्रायल पास हुने व्यवस्था गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.