राष्ट्रपति भण्डारी दाङमा

डिसी नेपाल
३ फागुन २०७९ १२:५५
48
Shares

दाङ। राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुगेकी छन्। काठमाडौँबाट हेलिकप्टरमार्फत उनी ११ः३० बजे दाङ आइपुगेकी हुन्।

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.