बैंकिङ्ग ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)
काठमाडौँ । विभिन्न व्यवसायी संगठनहरु आफूहरुमाथि बैंकले ज्यादती गरेको भन्दै प्रदर्शनमा उत्रिएका छन्। शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत नौवटा व्यवसायी महासंघ तथा ५० वटा संघ संस्थाहरु प्रदर्शनमा उत्रिएका हुन्।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment