मेलिना र विवेकको स्वर रहेको ‘पानी मिठो मुलको’ गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
६ फागुन २०७९ १८:०१
228
Shares

काठमाडौंं। चर्चित गायिका मेलिना राई र बाल गायक विवेक श्रेष्ठको स्वर रहेको ‘पानी मिठो मुलको’ बोलको गीत सार्वजनिक भएको छ।

उक्त गीतमा रिमेश कुमार थापाको संगीत रहेको छ। गीतको मिक्सिङ्ग मास्टरिङ साजन शाह ले गरेका हुन् भने गीतमा कमल सिंह, जेनेलिया श्रेष्ठको अभिनय रहेको छ।

गीतलाइ निर्देशन सन्तोष राजबाहकले गरेका हुन्। ओएसआर डिजिटल डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *