सुन्दर फूलका संकलित तस्बिरहरु…

डिसी नेपाल
१५ फागुन २०७९ १३:३०
76
Shares

काठमाडौं । रंगीचंगी फूल कस्लाई मन पर्दैन होला र । मौसम जुनसुकै होस् या भनौं अवस्था जुनसुकै जोस् फूल सधैं नै राम्रो लाग्छ । नेपाली संस्कारमा फूल जन्मेदेखि मृत्यू पर्यन्त जतिबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ट पाहुनाको स्वागत, घर या वातावरणको सजावटका लागि पनि हामी सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ। अहिले त कतिपय मानिसहरुले यही फूलको व्यवसाय पनि गर्ने गरेको पाइन्छ । फूलले मानिसको जीविको पार्जनदेखि मानिसको मनमा शान्ति अमनचयनमा समेत साथ दिने गर्दछ । आज हामीले केहि सुन्दर फूलहरुका तस्बिर संकलन गरेका छौं । जसलाई हेरेर मनैबाट आन्नदित बन्न सक्नुहुनेछ ।

तस्बिरमा हेर्नुहोस् :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *