निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू (फाेटाेफिचर)

डिसी नेपाल
२८ फागुन २०७९ १३:४९

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा  सुरू भएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभाकाे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् ।

साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।

साधारणसभामा देशभरबाट करिब  ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी हुनेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *