सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी (फोटोफिचर)
काठमाडौं। सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ।
राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपिजे)ले आफ्नो २५औं रजत जयन्तीको अवसर पारेर ‘जात्रा पर्व, हाम्रो गर्व’ भन्ने नाराका साथ सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरेको हो।
बिहीबार फोटो प्रदर्शनी असनमा गरिएको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment