एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। सोमबार सेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै लगानीकर्ताहरुले बैंकको बोनस सेयर र नगद कुनै पनि प्रकार लाभांश नपाउने भएका छन्।
बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment