प्रि-ओपन सेसन नेप्से १.६२ अंकले वृद्धि

डिसी नेपाल
२८ चैत २०७९ ११:२४
64
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ।

यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने दुइ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ। एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *