सांसद पद खोसिएको मुद्दामा राहुल गान्धीको पुनरावेदन पनि अदालतद्वारा खारेज

डिसी नेपाल
७ वैशाख २०८० १२:३९
284
Shares

काठमाडौं । सुरतको एक अदालतले मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीको अपील खारेज गरेको छ।

मार्च २३ मा सुरतको सत्र अदालतले राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो र फैसलालाई चुनौती दिन एक महिनाको समय पनि दिएको थियो।

२०१९ मा मोदी थरको बारेमा दिएको बयानमा सुरतको सत्र अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो, जसको विरुद्धमा उनले पुनरावेदन दायर गरेका थिए।

गत महिना सत्र अदालतको फैसलापछि राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *